Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २, २०७९
वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

वीरगंज (पर्सा), २ भदौ / वडा प्रहरी कार्यालय श्रीपुरले १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरको विशेष टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला पाएर लामो समयदेखि फरार रहेका १८ जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं. २० निवासी ५० वर्षीय अमनी पैठानीन, सोही ठाउँका ५८ वर्षीय जैतुनेसा पठानीन, ६० वर्षीय बिगा खाँ पैठान, ६४ वर्षीय कासिम महमद खाँ पैठान, ५५ वर्षीय देव बहादुर प्रसाद यादव, ५२ वर्षीय शेषनाथ बरै, ७३ वर्षीय ठग राउत बरै र सोही ठाउँका रामराज प्रसाद चौरसिया रहेका छन् । यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपराका ५० वर्षीय पुष्पराज पटेल भन्ने पुष्पराज प्रसाद कुर्मी, ३४ वर्षीय जितेन्द्र प्रसाद कुर्मी, वडा नम्बर २८ बगहीका ७० वर्षीय लक्ष्मण ठाकुर लोहार, ६७ वर्षीय सिताराम ठाकुर लोहार, ६४ वर्षीय शंकर ठाकुर लोहारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यस्तै वीरगंज महानरपालिकाको वडा नम्बर २८ बगही कै ४६ वर्षीय गोपाद प्रसाद सोनार, वडा नम्बर २० हरपतगञ्जका ७० वर्षीय पन्नालाल साह कलवार, सोही ठाउँका ६५ वर्षीय किशोरी साह कलवार र वडा नम्बर २७ उदयपुरघुर्मीका ५० वर्षीय छोटी यादवलाई पनि पक्राउ गरिएको वप्रका श्रीपुरले जनाएको छ । पक्राउ पर्नेमा कुटपिट सम्बन्धी मुद्दाका ७ जना, जालसाजी सम्बन्धी मुद्दाका ६ जना, काठ चोरी सम्बन्धी मुद्दाका ३ जना र चेक अनादर सम्बन्धी मुद्दाका २ जना रहेका छन् । पक्राउ परेका सबै जनालाई पर्सा जिल्ला अदालतमा फैसला कार्यन्वयनका लागि दाखिला गरिएको वप्रका श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि