Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीति विरुद्ध सरकारलाई ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १०, २०८३
सरकारी विज्ञापन नीति विरुद्ध सरकारलाई ज्ञापन

वीरगंज (पर्सा), १० वैशाख । सरकारी विज्ञापनलाई केवल सरकारी सञ्चारमाध्यममा सीमित गर्ने निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ जिल्ला समिति पर्साले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दहालमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।

महासंघले यो निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यमको अस्तित्वमै संकट निम्त्याउने भन्दै गम्भीर असन्तुष्टि जनाएको छ । पत्रकारहरूको भनाइमा यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको अभ्याससँग मेल नखाने प्रकृतिको छ ।

देशभर करिब चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरू विज्ञापन आम्दानीमा निर्भर रहेको अवस्थामा सरकारी विज्ञापन सीमित हुँदा हजारौँ पत्रकार तथा सञ्चारकर्मीको रोजगारी प्रभावित हुने जोखिम रहेको महासंघको चेतावनी छ ।

महासंघले उक्त निर्णयले सूचना प्रवाहमा असमानता बढाउने र नागरिकको सूचनामा पहुँच कमजोर बनाउने समेत दाबी गरेको छ । साथै, यसलाई खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीविपरीत कदमका रूपमा व्याख्या गरिएको छ ।

Tags: नेपाल पत्रकार महासंघ पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुरक्षा संवेदनशीलता बढेपछि नाकामा कडाइः विदेशी घुसपैठ रोक्न पासपोर्ट-भिसा जाँच अनिवार्य

सुरक्षा संवेदनशीलता बढेपछि नाकामा कडाइः विदेशी घुसपैठ रोक्न पासपोर्ट-भिसा जाँच अनिवार्य

बैशाख १०, २०८३
वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

बैशाख १०, २०८३
वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

बैशाख १०, २०८३
वीरगंज भन्सारको कारोबारमा कमी

वीरगंज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

बैशाख १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि