Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डिजिटल ठगीविरुद्ध सचेतना फैलाउँदै, ‘ग्लोबल मनी विक’ कार्यक्रम सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ७, २०८२
डिजिटल ठगीविरुद्ध सचेतना फैलाउँदै, ‘ग्लोबल मनी विक’ कार्यक्रम सम्पन्न

वीरगंज (पर्सा), ७ चैत । वीरगंजमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ग्लोबल मनी विक २०२६ को अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको पहलमा शनिबार घण्टाघर चौकमा सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणलाई वित्तीय सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा पैसा ठगीका विभिन्न रूप, नक्कली नोट पहिचान गर्ने तरिका तथा पछिल्लो समय तीव्र रूपमा बढिरहेको डिजिटल ठगीका जोखिमबारे सहभागीहरूलाई सचेत गराइएको थियो । सो अवसरमा बोल्दै सुशील पौडेलले वर्तमान समयमा वित्तीय साक्षरता अत्यन्त आवश्यक विषय बनेको उल्लेख गर्दै सबै नागरिकलाई सचेत र सजग रहन आग्रह गरे । उनले डिजिटल भुक्तानी गर्दा अपनाउनुपर्ने सावधानी, नक्कली नोट छुट्याउने उपाय तथा अनलाइन माध्यमबाट हुने ठगीबाट बच्ने तरिकाबारे विस्तृत जानकारी दिए ।

निर्देशक पौडेलका अनुसार पछिल्ला दिनहरूमा डिजिटल प्लेटफर्ममार्फत ठगीका घटनामा वृद्धि देखिएकाले अपरिचित लिंक, फोन वा सन्देशमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै, बैंकिङ कारोबार गर्दा आफ्ना गोप्य विवरण कसैसँग पनि साझेदारी नगर्नुपर्नेमा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा स्थानीय व्यवसायी, बैंकका कर्मचारी, सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले वित्तीय ज्ञान बढाउन ठोस सहयोग पुगेको धारणा व्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसर पारेर देशभर नै यस्ता जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ ।

Tags: ग्लोबल मनी विक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि