Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पचगावाँ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ६, २०८२
पचगावाँ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

वीरगंज (पर्सा), ६ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित दिपनारायण आदर्श माध्यमिक विद्यालय पचगावाँमा शुक्रबार वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ‘ग्लोबल मनी विक’को अवसर पारेर कृषि विकास बैंक शाखा कार्यालय सखुवा प्रसौनीले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत वित्तीय चेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीले पचगावाँ, औराहा र श्रीपुर बजारको परिक्रमा गरेको थियो ।

त्यसपछि कृषि विकास बैंकको शाखा कार्यालयमा पुगेर कार्यक्रम कोणसभामा रूपान्तरण गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै कृषि विकास बैंक मधेस प्रदेश क्षेत्रीय कार्यालयका निर्देशक अर्जुन ढुंगानाले पैसाको सुरक्षित व्यवस्थापन र सही उपयोगको आवश्यकता औँल्याए । उनले बैंकलाई केवल पैसा राख्ने स्थान मात्र नभई उत्पादनशील क्षेत्रमा लगानी गर्ने माध्यमको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच विस्तार भएसँगै सेवाग्राहीको सहभागिता बढ्दै गएको उल्लेख गर्दै उनले ‘स्मार्ट मनी टल्क्स’को भावनाअनुसार सबैले वित्तीय अनुशासन अपनाउनुपर्ने बताए ।

त्यसैगरी, क्षेत्रीय शाखा प्रमुख विजय गौतमले सक्कली र नक्कली नोट छुट्याउने तरिकाबारे सहभागीलाई जानकारी गराए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारु तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादवले पनि वित्तीय साक्षरताको महत्वमाथि आफ्ना विचार राखेका थिए । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीका साथै सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शाखा प्रबन्धक त्रिबेदी कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका कर्मचारीहरू अभिनाष ठाकुर, सोनि प्रीया महर्जन, किशोरलाल बछार र रामनिवास साह कानु लगायतको सक्रिय सहभागिता रहेको थियो ।

Tags: # विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

अशोज २९, २०८३
मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि