Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

ज्ञापनपत्र बुझाउने रामअशिष दासले लामो समयसम्म मुद्दाको टुंगो नलाग्नु गम्भीर विषय भएको बताए । उनले साहको जीवन समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै मुद्दाको सुनुवाइ प्रक्रिया छिटो अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरे । समर्थकहरूले अदालतमा वर्षौंदेखि विचाराधीन रहेका मुद्दाहरूको शीघ्र सुनुवाइ र फैसला गर्नुपर्ने माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०८३
पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

जनकपुरधाम (धनुषा), ९ मंसिर । पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको भन्दै समर्थकहरूले न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । नेपालमा मुद्दाको ३६ महिनाभित्र छिनोफानो गर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझाउने रामअशिष दासले लामो समयसम्म मुद्दाको टुंगो नलाग्नु गम्भीर विषय भएको बताए । उनले साहको जीवन समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै मुद्दाको सुनुवाइ प्रक्रिया छिटो अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरे । समर्थकहरूले अदालतमा वर्षौंदेखि विचाराधीन रहेका मुद्दाहरूको शीघ्र सुनुवाइ र फैसला गर्नुपर्ने माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम टुंगो लगाउने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ ।

त्यस्तै, खुला इजलासमा हुने सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ । यसले न्यायिक प्रक्रियामा पारदर्शिता बढाउनुका साथै सर्वसाधारणलाई अदालतको कामकारबाही प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने समर्थकहरूको भनाइ छ । ज्ञापनपत्रमा फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणमा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई महत्व दिनुपर्ने मागसमेत गरिएको छ ।

झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग पनि समेटिएको छ । समर्थकहरूले न्यायिक प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्दै पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि अदालतमा विचाराधीन रहेका मुद्दाहरूको निष्पक्ष र शीघ्र निरूपण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

मंसिर ९, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

मंसिर ९, २०८३
पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि