Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

विश्व हुलाक दिवसको अवसरमा कार्यालयले पहिलो सेवाग्राहीलाई सम्मान गर्दै सेवा प्रवाहप्रति नागरिकको विश्वास र सम्बन्ध सुदृढ बनाउने प्रयास गरेको छ । त्यसैगरी, कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा पिउने पानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय पर्साका कर्मचारी यशवन्त ठाकुरले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २३, २०८३
बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

वीरगंज (पर्सा), २३ असोज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नारासहित कार्यालयले सेवाग्राही सम्मान, सरसफाइ तथा अस्पतालका बिरामीलाई फलफूल र पानी वितरण गरेको हो ।

विश्व हुलाक दिवसको अवसरमा कार्यालयले पहिलो सेवाग्राहीलाई सम्मान गर्दै सेवा प्रवाहप्रति नागरिकको विश्वास र सम्बन्ध सुदृढ बनाउने प्रयास गरेको छ । त्यसैगरी, कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा पिउने पानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय पर्साका कर्मचारी यशवन्त ठाकुरले जानकारी दिए ।

दिवसकै अवसरमा कार्यालयका कर्मचारीलाई भेष्टसमेत वितरण गरिएको उनले बताए । हुलाक सेवाको महत्त्वबारे नागरिकमा जनचेतना फैलाउने, सेवाग्राहीसँगको सम्बन्धलाई थप मजबुत बनाउने र सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमोनाथ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीहरू सिमा न्यौपाने, यशवन्त ठाकुर, सुरेश ठगुन्ना, अजय चौधरी, कृष्ण यादव, अन्तिमा साहलगायतको सहभागिता रहेको थियो । विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर ९ मा मनाइन्छ । हुलाक सेवाको महत्व, सञ्चार क्षेत्रमा यसको योगदान तथा नागरिकबीच सम्पर्क र सूचना आदानप्रदान सहज बनाउन हुलाक सञ्जालले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी गराउनु दिवसको मुख्य उद्देश्य हो ।

Tags: विश्व हुलाक दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

अशोज २३, २०८३
दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

अशोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

अशोज २३, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि