Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय भिस्वाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो । बलात्कार मुद्धामा कसुर ठहर भएपछि अदालतबाट १० वर्ष कैद सजाय तोकिएका तेलीलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८३
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

वीरगंज (पर्सा), २१ भदौ । जबरजस्ती करणी तथा बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुलसीबर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।

इलाका प्रहरी कार्यालय भिस्वाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो । बलात्कार मुद्धामा कसुर ठहर भएपछि अदालतबाट १० वर्ष कैद सजाय तोकिएका तेलीलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यसैबिच, बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रबाठ प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ । ठूलो परिमाणमा गाँजा बोकेर हिँडिरहेका ८–९ जनाको समूह भने प्रहरीलाई देखेपछि गाँजाका पोका खेतमै छाडेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार शनिबार राति बजे पचरौता–७ स्थित बेनौली चोकबाट गाँजा बरामद भएको हो ।

यसैगरि पर्साको पर्सागढी नगरपालिका–३ बाट प्रहरीले करिब ४० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार राति स्थानीय ६० वर्षीय गोरे लामाको घरमा छापा मारेको थियो । घर खानतलासी गर्ने क्रममा ड्रमभित्र लुकाएर राखिएको अवस्थामा करिब ४० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा भण्डारण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी लामालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।

Tags: बलात्कार आरोपी पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

भदौ २१, २०८३
बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

भदौ २१, २०८३
मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

भदौ २१, २०८३
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

भदौ २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि