Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटिल बडी प्रि-स्कूलका शिक्षकलाई प्रभावकारी शिक्षण अभ्याससम्बन्धी प्रशिक्षण

बालबालिकाको सिकाइ, व्यवहार तथा समग्र विकासलाई थप प्रभावकारी बनाउन शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा ‘समयपालना तथा जिम्मेवार कार्यशैली, अभिभावकसँग प्रभावकारी सञ्चार, टिमवर्क तथा समन्वय, सञ्चारको उचित शृंखला, नियमित कार्य जाँच तथा निरीक्षण, रिपोर्टिङ र जवाफदेहिता’ लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८३
लिटिल बडी प्रि-स्कूलका शिक्षकलाई प्रभावकारी शिक्षण अभ्याससम्बन्धी प्रशिक्षण

वीरगंज (पर्सा), २४ साउन । लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल (एल. डी. आई.) को आयोजनामा लिटिल बडी प्रिस्कूल, वीरगंजका शिक्षकहरूका लागि प्रभावकारी शिक्षण अभ्याससम्बन्धी अर्धदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको सिकाइ, व्यवहार तथा समग्र विकासलाई थप प्रभावकारी बनाउन शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा ‘समयपालना तथा जिम्मेवार कार्यशैली, अभिभावकसँग प्रभावकारी सञ्चार, टिमवर्क तथा समन्वय, सञ्चारको उचित शृंखला, नियमित कार्य जाँच तथा निरीक्षण, रिपोर्टिङ र जवाफदेहिता’ लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

लिटिल बडी प्रिस्कूलका प्रिन्सिपल विजय कुमार बलका अनुसार प्रशिक्षणमा उल्लेखित विषयहरूलाई चार मुख्य मोड्युलअन्तर्गत समेटिएको थियो । प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूले कक्षाकोठामा देखिने विभिन्न परिस्थिति तथा आफ्ना अनुभवहरू आदानप्रदान गर्दै बालबालिकाको सिकाइ र व्यवहारलाई प्रभावकारी बनाउन अपनाउन सकिने शिक्षण अभ्यासबारे छलफल गरेका थिए । कार्यक्रममा एल. डी. आई. नेपालका प्रशिक्षक अनिल जयसवालले प्रशिक्षण दिएका थिए । उनले प्रारम्भिक बालशिक्षामा शिक्षकको भूमिका कक्षाकोठामा पढाउने कार्यमा मात्र सीमित नरहने बताउँदै समयपालना, सकारात्मक अभिभावक सञ्चार, आपसी सहकार्य, नियमित अनुगमन र निरन्तर सुधार प्रभावकारी शिक्षण वातावरण निर्माणका महत्वपूर्ण आधार भएको उल्लेख गरे ।

प्रशिक्षणले शिक्षकहरूलाई आफ्ना दैनिक कार्यशैली, कक्षाकोठाको अभ्यास तथा बालबालिकासँगको व्यवहारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा अनुभव तथा ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो । एल. डी. आई. नेपालले विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी, बालकेन्द्रित र गुणस्तरीय शिक्षण अभ्यास विकास गर्ने उद्देश्यले यस्ता प्रशिक्षण तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

Tags: लिटिल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि