Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

वीरगंज (पर्सा), ७ साउन । वीरगंज पब्लिक कलेज (बीपीसी)ले स्नातक तहका बिबिएसमा अध्ययनरत विद्यार्थीहरूका लागि विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । वीरगंजस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम वीरगंज पब्लिक कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथिका रूपमा मधेश विश्वविद्यालयका प्रथम रजिस्ट्रार विजय कुमार यादव सहभागी रहेका थिए । विशिष्ट अतिथिहरूमा बीपीसीका पूर्वविद्यार्थी तथा उद्यमी रोशन गुप्ता, बीपीसीका ब्रान्ड एम्बासडर देवेश गुप्ता मानवसेवा, कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाह, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय कुमार यादवले स्नातक तह पूरा गरी नयाँ यात्रामा अघि बढिरहेका विद्यार्थीहरूलाई बधाई दिँदै अबको समय ज्ञानसँगै सीप, अनुशासन र नैतिकताको प्रयोग गर्ने समय भएको बताए । उनले कलेजबाट प्राप्त प्रमाणपत्र मात्र नभई असल चरित्र, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले नै व्यक्तिलाई सफल बनाउने उल्लेख गरे ।

यादवले गुणस्तरीय, व्यवहारिक र अनुसन्धानमुखी शिक्षामा जोड दिइरहेको बताउँदै युवाहरूले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरूलाई सकारात्मक सोच, निरन्तर सिकाइ र समाजप्रति उत्तरदायी भएर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।

अध्यक्षीय मन्तव्यमा डा. दीपक शाक्यले बीपीसीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई नेतृत्व क्षमता, व्यक्तित्व विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा समेत प्राथमिकता दिँदै आएको बताए । उनले विदाइ जीवनको अन्त्य नभई नयाँ यात्राको सुरुआत भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, हास्य प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Tags: वीरगंज पब्लिक कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३
जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

साउन ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि