Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

पीडित प्रदीप साहका अनुसार आगलागी घटनापछि समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले दुई फरक मितिमा छलफलको समय निर्धारण गरी कम्पनीका सञ्चालकलाई उपस्थित हुन निर्देशन दिएको थियो । तर दुवै पटक कम्पनीका प्रतिनिधि वा सञ्चालक उपस्थित नभएको उनले बताएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

वीरगंज (पर्सा), २२ असार । वीरगंजस्थित ‘कुशवाहा मोटर्स’ले ई–स्कुटर आगलागी प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले गरेको दुई पटकको छलफल आह्वानसमेत बेवास्ता गरेको आरोप लागेको छ । पीडित प्रदीप साहका अनुसार आगलागी घटनापछि समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले दुई फरक मितिमा छलफलको समय निर्धारण गरी कम्पनीका सञ्चालकलाई उपस्थित हुन निर्देशन दिएको थियो । तर दुवै पटक कम्पनीका प्रतिनिधि वा सञ्चालक उपस्थित नभएको उनले बताएका छन् ।

घटनासम्बन्धी साहले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गर्दै निष्पक्ष छानबिन, आफूले बेहोरेको क्षतिको उचित मूल्याङ्कन, क्षतिपूर्ति तथा कानुनबमोजिम आवश्यक कारबाहीको माग गरेका छन् । निवेदनअनुसार २०८३ साल जेठ २१ गते बिहान करिब ७ः४० बजे उनका बुबा किशन साह कानुको नाममा दर्ता रहेको म.प्र.०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर घरभित्र पार्किङ गरी राखिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगलागी भएको थियो ।

आगलागीका कारण ई–स्कुटर पूर्ण रूपमा नष्ट भएको मात्र नभई आगो घरको प्यासेज, भुइँतल्लाको कोठा, विद्युत् लाइन, सम्पूर्ण वायरिङ तथा इन्टरनेट राउटरसम्म फैलिएको निवेदनमा उल्लेख गरिएको छ । पीडितका अनुसार उक्त घटनाबाट करिब पाँच लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ । आगलागी भएको ई–स्कुटर वीरगंजस्थित कुशवाहा मोटर्सबाट खरिद गरिएको उल्लेख गर्दै विक्रेता पक्षको जिम्मेवारी निर्धारण गरी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउन प्रशासनसँग माग गरिएको छ ।

साथै, जिल्ला प्रशासन कार्यालयमार्फत विक्रेता पक्षलाई उपस्थित गराई घटनाको निष्पक्ष अनुसन्धान, वास्तविक क्षतिको मूल्याङ्कन तथा कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति सुनिश्चित गरिदिन पनि पीडितले आग्रह गरेका छन् ।

Tags: ई-स्कुटर आगलागी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि