Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एसएसपी कृष्णबहादुर पल्ली मगरले सम्हाले प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व

नेपाल सरकार, गृह मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभाग, नक्सालबाट सरुवा भई आएका एसएसपी मगरलाई कार्यालयमा प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १, २०८३
एसएसपी कृष्णबहादुर पल्ली मगरले सम्हाले प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व

वीरगंज (पर्सा), १ असार । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखका रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले सोमबार पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भई वीरगञ्ज आएका मगरले औपचारिक रूपमा कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । नेपाल सरकार, गृह मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभाग, नक्सालबाट सरुवा भई आएका एसएसपी मगरलाई कार्यालयमा प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षकहरू हरिबहादुर बस्नेत र राजु कार्की तथा प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक ओमप्रकाश यादवलगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार मगरले सोमबार नै कार्यालय प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् । यसअघि प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व गरिरहेका एसएसपी शान्तिराज कोईरालालाई नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १८ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको थियो। कोईरालाको स्थानमा मगरलाई जिम्मेवारी दिइएको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हालैको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको थियो । सोही निर्णयअन्तर्गत एसएसपी मगरलाई प्रदेश प्रहरी कार्यालय वीरगञ्जको प्रमुखका रूपमा खटाइएको हो । नयाँ नेतृत्वसँगै प्रदेश प्रहरी कार्यालय वीरगञ्जको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा संगठनात्मक कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Tags: नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि