Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सिर्सिया नदी प्रदूषण सम्बन्धी गुनासो तथा उजुरी विभिन्न माध्यमबाट प्राप्त भएको र सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएपछि विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २८, २०८३
तीन दशकदेखि प्रदूषणको शिकार ‘सिर्सिया नदी’: कहिले होला प्रदूषणमुक्त ? रोकिएन उद्योगको अटेरी

वीरगंज (पर्सा), २८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै विसर्जन गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सिर्सिया नदी प्रदूषण सम्बन्धी गुनासो तथा उजुरी विभिन्न माध्यमबाट प्राप्त भएको र सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएपछि विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

विज्ञप्तिमा प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता, क्षमता विस्तार तथा वातावरणीय अध्ययन प्रतिवेदन (आईईई/ईआईए) स्वीकृत गर्दा उद्योगहरूले उत्पादन प्रक्रिया तथा अन्य गतिविधिबाट उत्पन्न हुने फोहोर पानी व्यवस्थापनका लागि आवश्यक फोहोर पानी प्रशोधन प्रणाली (ईटीपी) जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित वातावरणीय व्यवस्थापन योजना (ईएमपी) अन्तर्गतका प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्दै नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार फोहोर पानी प्रशोधन गरी मात्र विसर्जन गर्नुपर्ने कानुनी दायित्व रहेको मन्त्रालयले स्मरण गराएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई औद्योगिक तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न निरन्तर निर्देशन दिँदै आएको पनि उल्लेख छ । मन्त्रालयले नदी तथा खोला प्रदूषणलाई आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको भन्दै सम्पूर्ण उद्योग प्रतिष्ठानलाई प्रचलित कानुन तथा वातावरणीय मापदण्डको पूर्ण परिपालना गर्न आग्रह गरेको छ ।

साथै औद्योगिक तथा वातावरणीय मापदण्डको उल्लंघन भएमा उद्योग विभाग तथा अन्य सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम कडा भन्दा कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

Tags: औद्योगिक फोहरमा डुबेको ‘सिर्सिया नदी’ : विष बगाउने उद्योग र मौन राज्य !सिर्सिया नदी र क्यासिनोबारे ध्यानाकर्षणसिर्सिया नदी संकटमा: प्रधानमन्त्रीलाई वीरगंजबाट खुला पत्रसिर्सिया नदीको १० बोत्तल फोहर पानी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई रवि कुमार साहको निधन

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई रवि कुमार साहको निधन

जेष्ठ २८, २०८३
परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

जेष्ठ २८, २०८३
किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

जेष्ठ २८, २०८३
तीन दशकदेखि प्रदूषणको शिकार ‘सिर्सिया नदी’: कहिले होला प्रदूषणमुक्त ? रोकिएन उद्योगको अटेरी

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

जेष्ठ २८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि