Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ९, २०८३
क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

वीरगंज (पर्सा), ९ जेठ । क्रियाशील युवा पत्रकार मञ्च नेपालले संस्थाको दोस्रो कार्यसमिति बैठक सम्पन्न गर्दै संगठन विस्तार र सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न निर्णय गरेको छ ।

शनिबार वीरगंजमा सम्पन्न बैठकले पत्रकारिता क्षेत्रमा सक्रिय १० जना पत्रकारलाई प्रारम्भिक चरणमा नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेकोे छ । संस्थालाई थप विस्तार गर्दै सक्रिय पत्रकारलाई आबद्ध गराउने उद्देश्यले सदस्यता वितरण प्रक्रिया अघि बढाइएको मञ्चका अध्यक्ष आनन्द पटेलले बताएका छन् ।

बैठकले नेपाल रेडक्रस सोसाइटी पर्सामा रगतको बढ्दो मागलाई ध्यानमा राख्दै आगामी जेठ २३ गते रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा निवर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र कुमार बरैलगायत सदस्यहरूको सहभागिता रहेको मञ्चका महासचिव राकेश साह जानकारी गराएका छन् ।

Tags: क्रियाशील युवा पत्रकार मञ्च
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लङ्गडीमा सुविधासम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ संचालनमा

लङ्गडीमा सुविधासम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ संचालनमा

जेष्ठ ९, २०८३
पर्सामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, ३७५ विद्यार्थी विभिन्न खेलमा प्रतिस्पर्धामा

पर्सामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, ३७५ विद्यार्थी विभिन्न खेलमा प्रतिस्पर्धामा

जेष्ठ ९, २०८३
नेपाल हिन्दु पत्रकार संघलाई ३० थान ज्याकेट

नेपाल हिन्दु पत्रकार संघलाई ३० थान ज्याकेट

जेष्ठ ९, २०८३
क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

जेष्ठ ९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि