Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १६, २०८२
शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली

वीरगंज (पर्सा), १६ माघ । शहीद दिवसको अवसरमा वीरगञ्जमा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारण नागरिकहरूले देश, लोकतन्त्र र जनअधिकारका लागि जीवन बलिदान गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस अवसरमा जनता समाजवादी पार्टीका नेता तथा पर्सा–१ प्रतिनिधिसभा उम्मेदवार राम नरेश यादवले आयोजित कार्यक्रममा शहीदको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमपछि बोल्दै नेता यादवले शहीदहरूको त्याग र बलिदानकै कारण आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको बताउँदै वीर शहीदहरू सधैँ अमर रहने धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी अन्य नेताहरू तथा नागरिकहरूले पनि शहीदहरूको योगदान स्मरण गर्दै लोकतन्त्र, सुशासन र राष्ट्रिय एकताको महत्व औँल्याएका छन् । साथै, शहीदले देखेको समुन्नत, न्यायपूर्ण र समावेशी नेपालको निर्माणमा सबैले प्रतिबद्ध भएर अघि बढ्ने संकल्प व्यक्त गरेका छन् ।

यसैगरि पर्सा क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार सुशील कुमार कानुले शहिद दिवसको अवसरमा मधेस आन्दोलनका शहिदहरुको सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । शुक्रबार शहिद दिवसको अवसरमा वीरगंजको घण्टाघरस्थित मधेशी शहिद स्मारक पार्कमै पुगेर रास्वपा उम्मेदवार कानुले मधेश आन्दोलनका शहिदहरु धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन् ।

त्यसअवसरमा रास्वपा उम्मेदवार कानुले शहिद दिवसका दिनपनि मधेश केन्द्रित दलहरुको खासै चासोमा नपरेका मधेश आन्दोलनका शहिदहरुले मधेशीका लागि दिएको बलिदानी आँफ्नो दिल र दिमागमा ताजा नै रहेकाले शहिद स्मारकमा पुगेर श्रद्धाञ्जली दिएको बताए ।

Tags: शहीद दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि