Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८२
पर्सा निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठक

वीरगंज (पर्सा), १३ माघ । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर-४ को क्षेत्रीय कार्य समितिको बैठक मंगलबार जगरनाथपुर गाउँपालिका वडा नम्बर-५ झखरा मसिहानीमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

पूर्व मन्त्री तथा वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका रिजालले पार्टीका नेता-कार्यकर्तालाई उच्च मनोबलका साथ आ-आफ्नो टोल र बस्तीमा पुगेर निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गरे । कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताउँदै उनले पार्टीले विगतमा गरेका काम र योगदानका विषयमा स्थानीय तहमा जनतालाई प्रष्ट रूपमा जानकारी गराउन आवश्यक रहेको उल्लेख गरे ।

उम्मेदवार रिजालले यसपटकको निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँका रूपमा लिएको बताउँदै आगामी दिनमा युवा तथा नयाँ नेतृत्वलाई संसद् निर्वाचनका लागि तयार हुन समेत आह्वान गरे । क्षेत्रीय समितिका सभापति तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मी लगायतका वक्ताहरूले कांग्रेसलाई विजयी बनाउन सबै तहबाट सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन मजबुत बनाउने र स्थानीय तहमा पार्टीको जनाधार विस्तार गर्ने विषयमा समेत छलफल भएको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि