Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नक्कली नोटको ठगीबाट बच्न संयुक्त सचेतना अभियान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ७, २०८२
नक्कली नोटको ठगीबाट बच्न संयुक्त सचेतना अभियान

वीरगंज (पर्सा), ७ फागुन । जाली तथा नक्कली नोटको ठगीबाट नागरिकलाई जोगाउने उद्देश्यले वीरगंजमा सचेतना अभियान सुरु गरिएको छ । पछिल्लो समय बजार, यातायात तथा खुद्रा कारोबारमा नक्कली नोटको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल सरकारको संयुक्त सहकार्यमा अभियान थालिएको हो ।

अभियान अन्तर्गत सक्कली नोट कसरी पहिचान गर्ने भन्ने जानकारी समेटिएका सचेतनामूलक ब्यानर बैंक, बजार क्षेत्र, भीडभाड हुने सार्वजनिक स्थान तथा प्रमुख चोकहरूमा राख्न थालिएको छ । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक सुशील पौडेल र सहायक निर्देशक सन्देश ठाकुरले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई ब्यानर हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

निर्देशक पौडेलले नक्कली नोटसम्बन्धी ठगीका घटनाले सर्वसाधारण मात्र नभई व्यापारी र सेवाग्राहीसमेत प्रभावित हुन थालेपछि सचेतना अभियान आवश्यक भएको बताए । उनले दैनिक कारोबारमा नोटका सुरक्षा चिन्ह पानी छाप, धागो, अंक तथा अन्य पहिचानका उपाय जाँच गर्ने बानी बसाल्न नागरिकलाई आग्रह गरे । उनका अनुसार ब्यानर, सूचना सामग्री र प्रत्यक्ष सचेतनामार्फत अभियानलाई निरन्तरता दिइनेछ ।

प्रहरी उपरीक्षक पाठकले नक्कली नोट प्रयोग गरी ठगी गर्ने घटनाको उजुरी बढ्दो क्रममा रहेको उल्लेख गर्दै नागरिक सचेत भएमात्र यस्ता अपराध नियन्त्रण गर्न सकिने बताए । उनले शंकास्पद नोट फेला परेमा नजिकको प्रहरी कार्यालय वा बैंकमा जानकारी गराउन आग्रह गरे ।

सहायक निर्देशक ठाकुरका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकामा समेत सचेतनामूलक सामग्री वितरण गरिनेछ । ब्यानरमा नोटका सुरक्षा चिन्ह, पानी छाप, धागो, अंक र अन्य पहिचानका उपायहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

Tags: सचेतना अभियान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि