Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एजुकाया इन्टरनेशनल शिक्षा परामर्ष केन्द्रको भव्य उद्घाटन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८२
एजुकाया इन्टरनेशनल शिक्षा परामर्ष केन्द्रको भव्य उद्घाटन

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज महानगरपालिका–८, पानीटंकी (प्रभु अस्पताल नजिक) स्थित एजुकाया इन्टरनेशनल प्रा. लि. शिक्षा परामर्ष केन्द्रको भव्य उद्घाटन कार्यक्रम उत्साह, उमंग र सकारात्मक ऊर्जाबीच सम्पन्न भएको छ ।

दिउँसो ३ः०० बजे औपचारिक रूपमा सुरु भएको सो कार्यक्रम कन्सल्टेन्सीका निर्देशक शेख अजहर, शेख अम्जद र अमन गुप्ताका मातृश्रीहरूले संयुक्त रूपमा शुभहात राखी उद्घाटन गरेका थिए, जसले उद्घाटन समारोहलाई पारिवारिक स्नेह, आशीर्वाद र हार्दिक भावनाले झनै विशेष बनाएको थियो ।

उद्घाटन समारोहमा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तव, जि.एच.पी. स्कुलीकी प्रिन्सिपल रामी कौर, कदम्बरी एकेडेमीका प्रिन्सिपल दिपक तुलस्यान, डेसिमल कलेजका निर्देशक सन्नी दुबे सहित वीरगंजका प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूले एजुकाया इन्टरनेशनलको स्थापना वीरगंजको शैक्षिक क्षेत्रका लागि प्रेरणादायी कदम भएको बताउँदै, यसले विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श, सुस्पष्ट मार्गदर्शन र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एजुकाया इन्टरनेशनलले विदेश अध्ययनका लागि आवश्यक कागजी तथा शैक्षिक मार्गदर्शन, करियर काउन्सेलिङ, भाषा कक्षा र अन्य शैक्षिक सहयोग सेवामा विश्वसनीय र प्रभावकारी सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ । समारोहलाई सफल र स्मरणीय बनाउन साथ दिने सबै अतिथि, विद्यालय–कलेजका प्रतिनिधि तथा शुभेच्छुकप्रति एजुकाया इन्टरनेशनल परिवारले हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि