Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेनजी विरोध बीच बस–स्कुटर ठक्कर, एक युवक गम्भीर घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८२
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा (बारा), ४ मंसिर । बारा जिल्लाको जितपुरसिमरा बजार क्षेत्रमा जेनजी समुदायका युवाले गरिरहेको प्रदर्शन र सडक अवरोधका कारण यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । अवरोधका कारण बाटो बदल्न बाध्य भएको बसले मालपोत चोक नजिक दुर्घटना गराएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार वीरगंजबाट पथलैया जाँदै गरेको ना ६ ख ८४४५ नम्बरको बस सिमरा चोकमा प्रदर्शनकारीले सडक पूरै रोकेपछि अघि बढ्न नसकी फर्कन बाध्य भएको थियो । बस पुनः वीरगंजतर्फ फर्कने क्रममा सिमराको मालपोत चोक छेउमै बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे जानकारी दिँदै भने, ‘जेनजी युवाको प्रदर्शनले सडक अवरुद्ध भएपछि बस फर्कन थालेको थियो । फर्कने क्रममा मालपोत चोकमा स्कुटरसहितको दुर्घटना भयो । घाइतेलाई तत्काल उद्धार गरी वीरगंजको बयोधा अस्पताल पुर्‍याइएको छ ।’ उनका अनुसार घाइतेको अवस्था अत्यन्त गम्भीर रहेको र पहिचान खुल्न नसकेको बताए ।

सिमरा चोकदेखि मालपोत चोकसम्मको दूरी करिब २ किलोमिटर मात्र भए पनि प्रदर्शनका कारण सम्पूर्ण यातायात ठप्प बनेको थियो । जेनजी समुदायले आफूहरूमाथि बुधवार सिमरा क्षेत्रमा एनएमाले निकट युवाद्वारा गरिएको भनिएको आक्रमणमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन जारी राखेका थिए ।

दुर्घटना पछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गको सिमरा खण्ड प्रदर्शनका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू कडा समस्यामा परेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि