Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्लाही प्रहरीको सक्रियता : ४ घण्टा नवित्दै भारतमा बन्धक बनाइएका नेपाली युवकको सकुशल उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १२, २०८१
सर्लाही प्रहरीको सक्रियता : ४ घण्टा नवित्दै भारतमा बन्धक बनाइएका नेपाली युवकको सकुशल उद्दार

मलंगवा (सर्लाही), १२ कात्तिक । सिमावर्ती भारतीय सहरमा बन्धक बनाएर राखिएका सर्लाहीका १८ वर्षीय युवकलाई सर्लाही प्रहरीले ४ घण्टा नवित्दै सकुशल उद्दार गर्न सफल भएको छ । सर्लाही प्रहरीले भारतीय प्रहरीको समन्वयमा ति युवकलाई बन्धक बनाएर राखिएको स्थान भारत स्थितबाट सकुशल उद्दार गर्न सफल भएको हो ।

सर्लाहीको बागमती नगरपालिका वडा नं. १० बस्ने शेख उजैरको अन्दाजी १८ वर्षीय छोरा शेख जैयस भारत तर्फ घुम्न गएको अवस्थामा कात्तिक ७ गते भारतको बिहार राज्य, जिल्ला सितामढी, सोनबर्षा थाना हनुमान मन्दिरबाट दुई जना अपरिचित व्यक्तिले केही कुरा बुझ्नु पर्नेछ भनेर मोटरसाइकलमा बसाई लगेर बन्धक बनाएका थिए । नेपाली युवकलाई भारतमा बन्धक बनाएको सूचना प्राप्त साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा रहेका खटिएको प्रहरीले भारतीय सुरक्षाकर्मी सितामढी र सोनबर्षा प्रहरीसँग समनवय गरि शेख जैयसलाई भारत विहार राज्य सितामढी, सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमार रायको घरबाट सकुशल उद्दार गरेको हो ।

जैयसलाई दुईजना अपरिचित व्यक्तिले सोधपुछको बहानामा भारतमै लगी बन्धक बनाएको र जैयसकै मोबाइलबाट नेपाल स्थित आफन्तलाई फोन गरि फिरौती वापत १२ लाख भारतीय रुपैयाँ मागे पश्चात आफन्तले तत्काल सर्लाही प्रहरीलाई खबर गरेको थियो । नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुको पहलमा जैयसको सकुशल उद्दार भएको छ भने बन्धक बनाउने मनिष कुमार रायलाई सोनबर्षा थानामा मुद्दा दर्ता भई भारतीय प्रहरीले थप अनुसन्धान गरि रहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि