Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजोन मावि प्रथम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ९, २०८१
अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजोन मावि प्रथम

वीरगंज (पर्सा), ९ कात्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा र वीरगंज महानगरको आयोजनामा शनिबार वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभागृहमा भएको प्रतियोगितामा साउथजोन मावि प्रथम, लिटल फलावर स्कुल दोस्रो र मनोकामना सकेण्डरी स्कुल तेस्रो भएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । त्यसैगरी प्रतियोगितामा मुनलाइट मावि चौथो, गौतम मावि र जिवन ज्योति मावि पांचौ स्थान हासिल गरेको प्रवक्ता संग्रौलाले वताए ।

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले लोप हुँदै गएको नेपालका लोक संस्कृतिहरुलाई संरक्षण गर्न प्रतियोगिताले सहयोग पुग्ने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले यस्तो कार्यक्रम प्याब्सनले कम्तिमा बर्षमा दुई पटक गर्नु पर्ने वताए । उनले यस्तो कार्यक्रमको लागि आवश्यक सहयोग वीरगंज महानगरको तर्फबाट आफु पनि गर्न तयार रहेको वताए । प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियोगितामा प्याब्सनका महासचिव आरबी कटुवाल, मधेश प्रदेश निति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कणर्, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, उपाध्यक्ष शिव गुप्ता, सचिव राहुल श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वर्धन गर्न उद्देश्य आयोजित प्रतियोगितामा प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका थिए । विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने प्याब्स पर्साका सदस्य सुदिल पटेलले वताए । प्रतियोगितामा सहभागि विभिन्न स्कुलका छात्र/छात्राहरुले नेपाली समुदायका विभिन्न लोक सांस्कृति झल्कने लोक गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको निणर्ायक मण्डलमा नृत्य निर्देशक विजय स्याङताङ, सुरेश देशार र एनटीभि छमछमीकी विजेता सन्ध्या आचार्य रहेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि