Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राधादेवी लायनेस स्कुल लायन्स र महानगरले संचालन गर्ने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ५, २०८१
राधादेवी लायनेस स्कुल लायन्स र महानगरले संचालन गर्ने

वीरगंज (पर्सा), ५ असोज । वीरगंज महानगरपालिका आदर्शनगरमा रहेको राधादेवी लायनेस विद्यालयको विवाद साम्य पाँदै वीरगंज महानगरपालिका र लायन्स क्लव अफ वीरगंजबीच विद्यालय संचालन सम्वन्धी द्विपक्षीय सम्झौता भएको छ ।

लायन्स क्लव अफ वीरगंजका पूर्व अध्यक्ष तथा उद्योगी, समाजसेवी अशोक वैधको विशेष सक्रियता वीरगंज महानगरका नगर प्रमुख राजेशमान सिंहको पूणर् सहयोगमा वीरगंज महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कणर् र लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल कुमार गुप्ताले संयुक्त रुपमा विभिन्न बुंदाहरुमा सहमतिका साथ सम्झौतामा हस्ताक्षर गरि पूणर्ता दिने कार्य भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय शिक्षाबाट बञ्चित भएका बालबालिकालाई सहज र शुलभ तवरले शिक्षा प्राप्त गर्न पाउन भन्ने महान उद्देश्यले वीरगंज ६ निवासी मुरलीधर शर्माले २०३८ सालमा आफ्नी स्व. आमा राधादेवीको नाममा विद्यालय संचालनको लागि करिब ७ कठ्ठा जग्गा लायन्स क्लबको नाममा हस्तान्तरण गरेपछि लायन्स क्लब अफ इन्टरनेशनलले भवन निर्माण गरि अध्ययन अध्यापन गराउँदै आएपनि विगत केही वर्षदेखि विभिन्न बाधा अड्चनका कारण सो विद्यालय क्लबको सहमति अनुकूल संचालन नभएपछि स्थानीय निकायको रुपमा रहेको वीमनपा तथा क्लबकाबीच विभिन्न बैठक छलफल पश्चात आजबाट यसले यसको समस्या समाधान भएको छ ।

विद्यालयको सम्पूणर् भौतिक सम्पत्ति लायन्स क्लबकै स्वामित्वमा रहने गरि विभिन्न शैक्षिक क्रियाकलाप गर्ने गरि सम्झौता भएको छ । वीरगंज महानगरपालिकाको नगर प्रमुखको सभाकक्षमा समपन्न सो कार्यक्रममा क्लबका भूपु अध्यक्षहरु ला. अशोक वैद्य, बलराम श्रेष्ठ, रमेश कुमार केडिया, बिनित कुमार जैसवाल, वर्तमकान कोषाधयक्ष मुकुल इपोलिया, सदस्यहरु गोबिन्द प्रसाद कानु, रामप्रसाद पाण्डे, वंशराज गुप्ता लगायत सदस्यहरु तथा वीरगंज महानगरपालिका शैक्षिक प्रशासनका अधिकृत आनन्द लामिछाने, नगर प्रमुखका स्वीकीय सचिव सत्यराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यस विद्यालयलाई वीरगंजको उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता दुबै पक्षले गरेको अध्यक्ष सुनिल कुमार गुप्ताले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि