Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०८१
जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश

वीरगंज (पर्सा), १७ भदौ । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धर सहित सम्पूर्ण कमिटीले जसपा नेपाल परित्याग गरि अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपा नेपाल त्याग गर्दै जसपा प्रवेश गर्नेहरूमा सुरज कुमार मानन्धरसँगै पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवम् नगर कमिटी अध्यक्ष खुर्सिद आलम, वडाध्यक्ष प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी एवम् पूर्व वडाध्यक्ष जयनारायण चौधरी, पूर्व वडाध्यक्षहरू रामजी साह र किशुन देव प्रसाद यादव, साथै भूषण यादव लगायतका नेताहरू रहेका छन् ।

नव प्रवेशीहरूलाई खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव, पूर्व मन्त्री इस्तियाक राई, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् निवर्तमान वडाध्यक्ष असलम आलम, वडा नम्बर ९ का वडाध्यक्ष रामबढाइ यादव र अन्य पार्टी नेताहरूले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्दै सबै जनाले जसपाको नयाँ नेतृत्वलाई समर्थन गर्दै पार्टीलाई अझ सशक्त बनाउने र पर्सा जिल्लाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । जसपा प्रवेश गर्दै सुरज कुमार मानन्धरले भने, ‘हाम्रो यो कदमले पर्सागढी नगरपालिकाको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । हामी जनता समाजवादी पार्टीलाई अझ बलियो बनाउन र जनताको सेवामा निरन्तर क्रियाशील रहन प्रतिबद्ध छौँ ।’

यस सामूहिक प्रवेशले पर्सा जिल्लामा राजनीतिक तरङ्ग ल्याएको छ । जसपाका नेताहरूले आगामी दिनमा पर्सा जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि