Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्री शारदा माविमा स्व. युगल किशोरकाे शालिक अनावरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८१
श्री शारदा माविमा स्व. युगल किशोरकाे शालिक अनावरण

वीरगंज (पर्सा), १४ साउन । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा रहेकाे श्री शारदा मावि बहुअरी सुगौलीमा स्थापना गरिएकाे विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. युगल किशोर द्विवेदीकाे शालिक अनावरण गरिएकाे छ ।

बुवाले गरेका विद्यालयप्रति योगदानलाई कदर गर्दै छोरी ज्वाई गरिमा पोखरेल र यज्ञ विनोद पोखरेलकाे संयुक्त प्रयासबाट शालिक स्थापना गरिएकाे हाे । विद्यालय परिसरमा स्थापना गरिएकाे शालिककाे अनावरण एक कार्यक्रमका बिच स्व.युगल किशोर द्विवेदीकाे धर्मपत्नी प्रभा रानी द्विवेदीले गरेकी थिइन ।

विद्यालयका प्रधानाध्यापक विनोद मेहताकाे अध्यक्षतामा शालिक अनावरण कार्यक्रमका संविधान सभा सदस्य तथा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार द्विवेदी, मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल, मधेश प्रदेशका ट्राफिक प्रमुख भीम बोगटी, पर्सा प्रहरी प्रमुख कुमाेद ढुंगेल, बारा प्रहरी प्रमुख, रामगढवाका पूर्व गा.वि.स अध्यक्ष जंगाली राउत कुर्मी, रामाशंकर द्विवेदी, वीरगंज २४ का वर्तमान वडाध्यक्ष विजय पटेल, वीरगंज २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा १७ का वडाध्यक्ष सञ्जु छत्कुली, वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मी, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी सन्नी दुवेले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि