Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी कमाउ धन्दामा लागेपछि पोखरिया बजार असुरक्षित, दिनदहाडै जेष्ठ नागरिक लुटिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३, २०८१
प्रहरी कमाउ धन्दामा लागेपछि पोखरिया बजार असुरक्षित, दिनदहाडै जेष्ठ नागरिक लुटिए

वीरगंज (पर्सा), ३ साउन । पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा दिउँसौ एक जेष्ठ नागरिक लुटिएका छन् । पोखरिया बजारमा बुधबार दिउँसो करिब २ बजेको समयमा पोखरिया नगरपालिकाको वडा नं. १ बनकटवा निवासी जेष्ठ नागरिक नारायण राम लुटिएका हुन् ।

पोखरिया नगरपालिकाको वडा नं. ४ स्थित पोखरिया बजारमा रहेको कृषि बिकास बैंकबाट समाजिक सुरक्षा भत्ता रु १२ हजार निकालेर पैदल घर फर्किरहेका जेष्ठ नागरिक राम लुटिएको स्थानीयहरुले वताएका छन् । पोखरिया बजारमै रहेको श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय अगाडी मोटरसाइकलमा सवारमा अज्ञात दुई जना व्यक्तिहरुले हामी घुमुवा प्रहरी हँु भनि चेकजाँच गर्ने बहानामा रामसँग रहेको १२ हजार रुपैयाँ लुटेर लगेका हुन् ।

दिउँसै बैंकबाट समाजिक सुरक्षा भात्ता निकालेर घर फर्कीरहेको जेष्ठ नागरिक लुटिने घटनाले स्थानीय सर्वसाधारण त्रसित भएका छन् । घटना भएको ठाउँ इलाका प्रहरी कार्यालय पोखरिया नजिक रहेपनि दिउँसै आफुहरु घुमुवा प्रहरी हुँ भनि सर्वसाधारण लुटिने घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न खडा भएको हो । यो घटनाले पोखरियाको ब्यसायी, बैंक, सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।

जेष्ठ नागरिक लुटिएको ठाउँदेखि इलाका प्रहरी कार्यालय १० देखि १५० मिटर दुरीमा छ । तर प्रहरीले शान्ति सुरक्षा भन्दा पनि तस्करीमा रमाउन थालेपछि पोखरिया बजार असुरक्षित बन्दै गएको हो । इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटेतापनि तिनीहरु शान्ति सुरक्षा भन्दा पनि तस्करी र कमाउ धन्दामा लागेपछि अज्ञात समूह एवं अपराधी समूहहरु सक्रिय भएका हुन् ।

इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरी पनि ड्युटीमा खटेका हुन्छन्, तर तिनीहरुको आँखा छल्दै यि युवकहरुको समूहरुले दिनदहाडै पोखरियामा सर्वसाधारणलाई लुटि रहेका छन् । ट्राफिक प्रहरी पनि सर्वसाधारणलाई कसरी दुःख दिन सकिन्छ, कसरी पैसा असुल्न सकिन्छ भन्ने मनसायले इलाका प्रहरी कार्यालय गेट अगाडि मात्रै चेकजाँच गर्ने गरेको कारण अपराधी समूह पोखरियामा सक्रिय भएका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि