Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा ‘मारवाडी प्रिमियर लिग’ क्रिकेट टुर्नामेन्ट शुरु, खेलकुद एकडेमीको स्थापना गरिने : मेयर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३, २०८०
वीरगंजमा ‘मारवाडी प्रिमियर लिग’ क्रिकेट टुर्नामेन्ट शुरु, खेलकुद एकडेमीको स्थापना गरिने : मेयर

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ चैत । वीरगंजको आदर्शनगर रंगशालामा शुक्रबारदेखि ‘मारवाडी प्रिमियर लिग’ क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । मारवाडी युवा मञ्च वीरगंजले आयोजना गरेको क्रिकेट टुर्नामेन्टलाई उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले खेलकुद क्षेत्रको विकासको लागि महानगर सधैं तयार रहेको बताए । मारवाडी युवा मञ्च वीरगंजको प्रयासले क्रिकेटको क्षेत्रमा कोशेढुँगा सावित हुने विश्वास लिएको बताए ।

उनले संघीय सरकारको मातहतमा रहेको नारायणी रंगशाला भित्र रहेको क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा स्तरोन्नति गरिने बताए । क्रिकेट मैदान स्तरोन्नतिको लागि महानगरपालिकाले पर्सा क्रिकेट एशोसिएसनसँगको सहकार्यमा हातेमालो गर्दै अगाडि बढेको उनले बताए । खेलकुद क्षेत्रको विकासको लागि महानगर सदैव तत्पर रहेको भन्दै महानगर प्रमुख सिंहले यही असारसम्म आदर्शनगर रंगशालाको पनि स्तरोन्नति गरिने बताए ।

उनले खेलकुदको लागि यहाँ निर्माण गरिएको मैदानहरुलाई विभिन्न धार्मिक एवं साँस्कृत्तिक कार्यमा प्रयोग गरिँदै आएकोमा अबदेखि खेलकुद मैदान खेलकुदकै लागि मात्रै प्रयोग गरिने बताए । त्यसको साथसाथै वीरगंजमा खेलकुदप्रति युवाहरुलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले खेलकुद एकडेमीको पनि स्थापना गर्न लागेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सिंहले वैभव वीरगंजको परिकल्पनालाई साकार पार्न वीरगंजबासीको साथ र सहकार्य आवश्यक रहेको बताए । उनले सबै कुरा मेयरसँग मात्रै सम्भव नरहेकोले समय समयमा वीरगंजबासीले विकासको लागि सल्लाह दिन आग्रह समेत गरे । मारवाडी युवा मञ्च वीरगंजका अध्यक्ष गोविन्द साहको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा उद्योगपति बाबुलाल चाचान, अशोक वैद्य, गणेश लाठ, बिजय सरावगी, अशोक टेमानी, अनिल अग्रवाल, ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

८ दिनसम्म चल्ने उक्त क्रिकेट प्रतियोगितामा १ सय १२ जना खेलाडीको ८ वटा टिमले डे-नाइट गरि १५ प्रतियोगितामा भिड्नेछन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि