Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुलको प्रथम बार्षिकोत्सव सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८०
लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुलको प्रथम बार्षिकोत्सव सम्पन्न

वीरगंज (पर्सा), १३ माघ । वीरगंज पानीटंकी स्थित लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलले आफ्नो प्रथम बाषिकोत्सव धुमधामका साथ मनाएको छ । होटल क्लासिक बैंक्वीटमा आयोजित बार्षिकोत्सवमा प्रमुख अतिथि सामाजिक अभियन्ता एवं वीरगंज युवा समाजका सँस्थापक अध्यक्ष कमल चौगाई, अतिथिहरु विद्यालयका निर्देशक सृजना श्रेष्ठ, राहुल श्रीवास्तव, प्याब्सन पर्साका प्रतिनिधिहरु सनी पाख्रिन, सुरज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी हरिशंकर शर्मा, दिपु वर्णवाल, रोट्रयाक्ट वीरगंज मेट्रोपोलिसका सँस्थापक अध्यक्ष प्रकाश कर्ण, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा लगायत वीरगंज स्थित विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एक वर्षको अवधिमा त्यहाँ अध्ययनरत बालबालिकाहरुमा आएको परिवर्तनका क्रियाकलापहरुबारे प्रदर्शन गरिएको थियो । पि.जी.देखि युकेजीसम्मका बालबालिकाहरु विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । साथै अभिभावकहरुलाई मनोरञ्जन गराउनका लागि कपल डान्स प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसमा विजयी हुने अभिभावकलाई पुरस्कृत गर्नुका साथै विद्यालयलाई एकवर्षको अवधिमा यहाँसम्म ल्याउन योगदान पु¥याए वापत शिक्षिका एवं कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।

प्रधान कार्यालय युनाइटेड किङडमको लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रि–स्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । साथै नेपालको मधेश प्रदेशमै पहिलो वीरगंजमा यसको शाखा पानीटंकी स्थित विगत १ वर्षदेखि संचालनमा रहेको छ ।

एक वर्षको अवधिमा बालबालिकाहरुको अध्ययनदेखि विभिन्न क्रियाकलापहरुमा परिवर्तन ल्याई अभिभावकहरुको मन जित्न सफल लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुल वीरगंज शाखामा हाल ५५ जना बालबालिकाहरु अध्ययनरत छन् भने विद्यार्थी भर्ना धमाधम भइरहेको प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए । कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयबाट आफ्नो बालबालिकाहरुले पाउने गरेको गुणस्तरीय शिक्षाबारे प्रसंशा गरेका थिए ।

साना साना बालबालबालिकाहरुलाई अध्ययनको साथसाथै यहाँका सँस्कृतिबारे प्रयोगात्मक क्रियाकलापबाट सिकाउने गरेको कारण बालबालिकाहरु घर भन्दा पनि विद्यालयमा रुचाउने गरेको अभिभावकहरुको भनाई थियो । आफ्ना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेको दुई महिनादेखि एक वर्षको अवधिमा आएको परिवर्तन सह्रानीय रहेकोले यस विद्यालयले बालबालिकाको साथसाथै अभिभावकको पनि मन जित्न सफल भएको उनीहरुको भनाई थियो ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि