Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ब्लु ह्याबन स्कुलकाे बार्षिकाेत्सवमा विज्ञान प्रदर्शनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २७, २०८०
ब्लु ह्याबन स्कुलकाे बार्षिकाेत्सवमा विज्ञान प्रदर्शनी

वीरगंज (पर्सा), २७ पुस । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ स्थित लंगडीमा रहेकाे ब्लु ह्याबन एकेडमी स्कुलकाे ११ औं बार्षिकाेत्सवकाे अवसरमा शुक्रबार विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमै आयाेजित कार्यक्रमकाे उद्घाटन प्याबसन वीरगंजका अध्यक्ष आलाेक चाैरसियाले गरेका थिए । कार्य्रकमकाे उद्घाटन गर्दै अध्यक्ष चाैरसियाले पर्साकाे ग्रामिण भेगमा संचालित ब्लु ह्याबन स्कुल सहरका विद्यालयहरु भन्दा कमजाेर नभएकाे वताए ।

उनले भने “भाैतिक संरचनामा सहरका विद्यालयहरु भन्दा ब्लु ह्याबन कमजाेर हुन सक्छ तर आज गरिएकाे प्रदर्शनीमा गुणस्तरिय शिक्षामा कमजाेर देखिएन । ब्लु ह्याबन स्कुलकाे प्रयास सराहनिय छ । एस्ता अतिरिक्त क्रियाकलापहरु विद्यार्थीहरुलाई जरुरी छ ।” अर्काे प्रसंगमा कुरा राख्दै अध्यक्ष चाैरसियाले स्थानिय तहकाे शिक्षा समितिमा संस्थागत विद्यालयहरुकाे तर्फबाट पनि प्रतिनिधित्व गराउनु पर्ने वताए ।

रेडियाे पाेखरियाका अध्यक्ष पत्रकार छठु साहले जिल्लाकाे ग्रामिण भेगमा समेत सहर जस्तै ब्लु ह्याबन स्कुल शिक्षा दिने सफल भएकाे वताए । उनले शान्त तथा अनुसाशित बतावरणमा विद्यालय शिक्षा दिइरहेकाे आजकाे प्रदर्शनीबाट देखिएकाे वताए । स्थानिय तहहरुले समेत यस्ता संस्थागत विद्यालयहरु संचालनमा सहयाेग गर्नु पर्ने वताए व्लु ह्याबनकाे प्रयास सराहनिय रहेकाे वताए ।

स्कुलका संचालक एवम् प्रिन्सपल सुदिल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसी, प्याबसन वीरगंजका काेषाध्यक्ष सुरज पटेल, धाेबिनी गाउँपालिका ५ का वडाध्यक्ष मनाैवर अहमद, कालिकामाई गाउँपालिका १ का वडाध्यक्ष लालबाबु चाैरसिया, छिपहरमाई गाउँपालिका १ का वडाध्यक्ष कामेश्वर प्रसाद यादव, एमालेका सदाम हुसेन, माओवादी केन्द्रका संताेष पटेल, प्याबसन कालिकामाई गाउँपालिकाका अध्यक्ष जयप्रकाश चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन विद्यालयका शिक्षक आशाेक पटेलले गरेका थिए ।

कार्यक्रममा विद्यालयहरुले बनाएका  राेड सेफ्टी, रकेट, स्कलाभेटर, एटिएम मेसिन, ह्मा ब्लड सरकुलेशन, ज्वालामुखी, घर, मन्दिर, हिटर, क्रेन, साेलार सिस्टम, साेलार लगायतका यन्त्रहरु प्रदर्शनी गरिएकाे थियाे । साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि