Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

केन्द्रविन्दु निर्धारण हुनै लाग्दा मुख्य सडक विस्तार विवाद सर्वोच्चमाः ‘कारण देखाऊ’ आदेश जारी

स्थानीय व्यवसायी मदन प्रसाद रौनियारसहित १९ जनाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं लगायत विभिन्न निकायलाई विपक्षी बनाउँदै उत्प्रेषण मुद्दा दायर गरेका हुन् । सो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १४, २०८३
वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

वीरगंज (पर्सा), १४ वैशाख । वीरगंजको मुख्य सडक विस्तारसँग जोडिएको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । स्थानीय व्यवसायी मदन प्रसाद रौनियारसहित १९ जनाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं लगायत विभिन्न निकायलाई विपक्षी बनाउँदै उत्प्रेषण मुद्दा दायर गरेका हुन् ।

सो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । अदालतले सम्बन्धित निकायलाई लिखित जवाफसहित उपस्थित हुन र छलफलमा भाग लिनसमेत निर्देशन दिएको वीरगंज युवा तथा व्यापारी सडक संघर्ष समितिका कुन्दन रौनियारले जानकारी दिए ।

मुद्दामा पीडित पक्षले मुआब्जाको माग गर्दै अल्पकालीन अन्तरिम आदेशको पनि माग गरेको थियो । तर अदालतले तत्काल अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । छलफलको मिति भने चाँडै तय गरिने बताइएको छ ।

यसअघि वैशाख ६ गते आइतबार सडक डिभिजन कार्यालय हेटौँडाले वीरगंज महानगरपालिकासँगको समन्वयमा त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्म सडकछेउका घर तथा संरचनामा डोजर चलाएको थियो । उक्त कारबाहीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

सडक विस्तारका क्रममा २५ मिटरभित्र पर्ने संरचनाहरू हटाइए पनि क्षेत्र अझै पूर्ण रूपमा खाली भइसकेको छैन । प्रारम्भिक तथ्यांकअनुसार करिब १,२०० घर र झण्डै ३,००० पसल प्रभावित भएका छन् भने यसबाट करिब ३,००० जनाको रोजगारीमा समेत असर परेको जनाइएको छ ।

यता, विवादबीचै वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया मंगलबारदेखि सुरु गर्ने निर्णय गरेको छ । सोमबार सरोकारवालाहरूबीच भएको बैठकले केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्दै सडक विस्तारलाई थप व्यवस्थित बनाउने निष्कर्ष निकालेको हो ।

यससँगै एकातिर कानुनी लडाइँ सुरु भएको छ भने अर्कोतर्फ प्राविधिक रूपमा सडक विस्तारको काम अघि बढ्ने तयारीले वीरगंजको मुख्य सडक विवाद थप चर्किने संकेत देखिएको छ ।

Tags: वीरगंजमा डोजर र अदालत सँगसँगै: विस्तार विवाद सर्वोच्चमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि