Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा प्रभातफेरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ५, २०८२
‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा प्रभातफेरी

वीरगंज (पर्सा), ५ चैत । नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा ‘ग्लोबल मनी वीक २०२६’ को अवसर पारेर बिहीबार जनचेतनामूलक प्रभातफेरी कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । ‘स्मार्ट मनि टक, ओपेन अप, स्टार्ट टु टक, ग्रो वीथ फाइनान्सियल नौलेज’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो ।

कार्यक्रमअन्तर्गत निकालिएको प्रभातफेरी वीरगंज स्थित राष्ट्र बैंक शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य सडकहरूको परिक्रमा गर्दै घण्टाघर मा पुगेर सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले हातमा ब्यानर र प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे सर्वसाधारणलाई सचेत गराएका थिए ।

कार्यक्रमका क्रममा बचत गर्ने बानीको विकास, सुरक्षित लगानीको अभ्यास, डिजिटल बैंकिङको प्रयोग र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गरिएको राहुल ओझाले जानकारी दिए । सुशील पौडेलको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले समुदायमा वित्तीय चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै, यस्ता सचेतनामूलक अभियानहरूले दीगो आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Tags: ग्लोबल मनी वीक २०२६
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

अशोज २९, २०८३
मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि